
जिन्दगी को दोबाटोमा म कता हराये ?
खोज्दा खोज्दै आफ्नो लक्ष म कता बिलाये ?
आफ्नो भन्नु कोही छैन यो प्रवाशी भूमिमा,
पाये हुन्थ्यो साथ तिम्रो पानी सरी मरभूमीमा ।
गन्तब्य लाई खोज्दा खोज्दै म कहाँ कहाँ अायिपुगे,
लाग्छ अब अन्योल्ताको बन्द घेरामा परे ।
साथ हिंड्ने कोही छैन लामो यो यात्रामा,
दिये हुन्थ्यो तिमीले साथ हाम्रो त्यो सहयात्रामा ।
उन्नतिको चाहनाले म कुन तालमा डुब्नलागे,
अन्जनमै पौडदै जदा म महासागरमै पुग्नलागे ।
माया माया भन्दा भन्दै म कहाँ कता रुमल्लिये,
बोलएहुन्थो यो भिडमा तिमीले किनकी म यहाँ कतै छोडिये । २
रचना : 'प्रबल'
पर्थ, अष्ट्रेलिया
जुन, २००८
It seems that u r feeling lonely there dude..life is like that yaar..take it easy..
ReplyDeleteI enjoyed reading it..
Thanks a lot Mohan for your nice comment !
ReplyDeleteLa la!!! thick chha parash ramro chha, sachhi tapai ko lakha ma kahe chha chha, I realy enjoyed reading it.
ReplyDelete